सम्पादकीय

अव प्रदेश र केन्द्र सभाको चुनावतिर ध्यान जानुपर्ने हो की ?

स्थानीय निकायको दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएसँगै अव तेस्रो चरणको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय निकायमा निर्वाचित भएका जनप्रतिनिधिहरुले काम थालेपछिको अहिलेको अवस्था बिश्लेषण गर्ने हो भने धेरै परिवर्तनका संकेतहरु देखिएका...

पुरा पढ्नुहोस
पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने हो कि ?

स्थानीय निकायको दोस्रो चरणको निर्वाचन सम्पन्न भैसकेको छ । चुनाव सम्पन्न पश्चात जनप्रतिनिधिहरुले अहिले धमाधम विकास निर्माणको योजनाहरुको नीतिगत व्यवस्थापन सुरु गरेका छन् । गाउँपालिकाहरु र नगरपालिकाहरुको परिषदहरु सम्पन्न भैसकेका छन् । अहिले स्थानीय...

पुरा पढ्नुहोस
पहिरो नियन्त्रणमा जाली मात्र दिने कि रुख रोप्न सिकाउने

हरेक समय वर्षातमा बाढी पहिरोले निकै सताउने गरेका उदाहरणहरु हाम्रो समाजमा धेरै छन् । पहाडी भू–भागहरुमा पछिल्ला वर्षहरुमा धेरै बाढी पहिरो जाने क्रम बढेको छ । पहिरो जाने मात्र हैन पानीका पुराना मुहानहरु सुक्दै...

पुरा पढ्नुहोस
पार्क र उद्यानको संरचना वन संरक्षणको जिम्मेवारी

हरियो वन नेपालको धन भने उखानलाई मध्यनजर गर्ने हो, भने नेपालको हरियाली वन केही समय यता मासिदै गएपछि सरकारले रणनीति परिवर्तन समेत गरेको छ । सरकारले गरेको रणनीति अनुसार अहिले अधिकाँस वनहरु समुदायमा हस्तान्तरण...

पुरा पढ्नुहोस
असारमा विकास खर्च सदुपयोगको चिन्ता

यसपालिको असार अन्य समयको भन्दा केही भिन्न तरिकाले सम्पन्न भएको छ । असारे बिकासको चर्को रुपमा आलोचना हुने गरेको भएपनि कतिपय स्थानहरुमा राम्रो सदुपयोग भएको देखिएको छ । मुलुकका बिभिन्न स्थानहरुमा स्थानीय निर्वाचनको चटारो...

पुरा पढ्नुहोस
गाउँपालिका र नगरपालिकाले  युवाहरुको भावना बुझ्नुपर्छ

अहिले स्थानीय निकायको निर्वाचन सम्पन्न भएको     छ । बिभिन्न स्थानहरुमा बिकासे अभियानहरु र नयाँ नयाँ नाराहरु तय गरिएको छ । कसैले युवाहरुलाई गाउँमै रोजगारी दिने अभियान थाल्ने देखिएको छ भने कतिपय कृषि...

पुरा पढ्नुहोस
नारायण नगरपालिका संवृद्धिको मुख्य आधार पर्यटन

अहिले नेपालका बिभिन्न स्थानहरुको भम्रण गर्नका लागि लाखौं पर्यटकहरु नेपाल भित्रिएका छन् । कुनै समय सिल्क रोडको नामाँकरण भएको सुर्खेत, दैलेख सदरमुकाम, महावु जुम्ला हुँदै मानसरोवर सम्म जाने पैदल मार्ग अहिले हराएको छ ।...

पुरा पढ्नुहोस
गाउँमा खर्च हुने बजेट सदुपयोग गर्ने चिन्ता

दैलेखका बिभिन्न ११ वटा ईकाईहरुमा आर्थिक वर्ष २०७४÷०७५ का लागि बजेट बिनियोजन गर्ने कार्य तीब्र भएको छ । सांसद् अमरबहादुर थापाले अधिकाँस स्थानीय तहको गाउँ र नगर सभालाई सम्बोधन गर्दै बजेट सदुपयोगको बारेमा चिन्ता...

पुरा पढ्नुहोस
सुशासनका सूचकहरु अनिवार्य लागु हुनुपर्दछ

सुशासनका सूचकहरु अनिवार्य लागु हुनुपर्दछ स्थानीय निकायको निर्वाचन पछि सम्पन्न भएका बिभिन्न गाउँ पालिका र नगरपालिकाहरुमा अहिले धमाधम बिकास बजेट माग गर्ने कार्यले तीव्रता पाएको छ । कतिपय गाउँ पालिका र नगरपालिकाहरुमा निकै राम्रा र...

पुरा पढ्नुहोस
अन्तिमपटक भन्दै गुपचुममै करोडौंका बिकास

मुलुकको परिवर्तन सँगै नयाँ बिकासका योजनाहरुको थालनी भएको छ । मानै कि मुलुक नै नयाँ मोडमा चलिरहेको छ । नयाँ मोडमा चलेको पछिल्लो राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि भिन्न भिन्न खालका बिश्लेषणहरु नभएका...

पुरा पढ्नुहोस